प्७७/७८ को बजेट मार्फत नेपाल सरकार ले बिधुतिय सबारी साधन मा अप्रत्याशित कर र अन्तशुल्क वृद्धि गरेको छ। १०% रहेको कर अब ४०% पुगेको छ भने अन्तशुल्क ८०% सम्म पुरयाएको छ। अब १९ लाख को गाडी ३०, २५को ४२, र ५०लाख सम्म पर्ने गाडी १ करोड भन्दा माथी जाने छ। जो मद्यम बर्गको पहुँच भन्दा धेरै माथी भइ यो बजेट ले नेपाली को सपना स्वदेशी उर्जा, स्वदेशी इन्धन, स्वाधिन आर्थिक बिकास र स्वस्थ अर्थतन्त्र को आक्न्छा लाई तुसारापात गरेको छ। तेसैले आफ्नो आफ्नो ठाउँ बाट यस्को बिरोधमा आवाज उठाउन र सरकार लाइ दबाब दिन दुई मीनट दियर क्लिक गरि तलको पिटिसन मा आफ्नो अभिमत जाहेर गर्नुहुन सादर अनुरोध छ।