sevgroup.com.np

सन्दर्भ- बिजुलि बस अनि साझा यातायात

खुट्टामा कसेर डोरि बाँध्ने अनि दौडेन आदेश दिने, दौडेन भनेर दोश लगाउने" ..... जवाब देउ सरकार!
साझा यातायात ले बिजुली बस सम्बन्धि गरेको मिहेनत, प्राबिधिक स्पेसिफिकेशन को लागि गरियको होम वोर्क, सम्बधित बिज्ञ सङ भयको पटकपटक छलफल लाई नजिक बाट देखेको छु। जनता को सेवा को लागि बनायको एक मात्र यातायात सहकारी लाई जगेर्ना गरि लानु को साटो, गलत समूह को प्रभाव मा परि परियोजना लाई नै अनिर्णयको बन्धी बनाउनु भनेको बास्तबमै अश्विकर्य छ। साझा मा सरकार कै बढी शेयर रहेको र सरकारको तर्फ बाट बोर्ड मा सदस्य पनि हुनु र साझा ले काम गर्न सकेन भनेर भन्नू भनेको !
सरकारले आफै ले आफै लाई दोश लगाय जस्तो भयन र?
निहित स्वर्थको लागि आफै धामी आफै झाक्री भयन र?
ंमेरो धारणा ! कि त सरकार ले फिर्ता लिनु को उचित कारण देखावोस , कि पुन साझा लाई नै जिम्मेवारी दिइयोस्

 

News & Events

Previous Next
  • 1
  • 2
  • 3
  • 4
  • 5

Hetauda Municipality and SEV have agreed for establishing partnership to initiate...

Half day workshop was conducted on the theme of “Clean Air: Clean Vehicle”...

A half- day workshop was organized on 6th of September 2007 in Kathmandu, Hotel Del

With an aim to promote environment friendly transport system in tourism sector

Mr. Jagdish Chandra Pokhrel, honorable Vice President of National Planning...